म्याग्दीमा जारी निषेधाज्ञालाई खुकुलो बनाईयो

विकल्प न्यूज\बेनी बेनी, ३१ जेठ ।   म्याग्दीमा जारी निषेधाज्ञालाई खुकुलो बनाई आगमी असार १ गते सम्म थप गरिएको छ । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लगडाउनलाई खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले … Continue reading म्याग्दीमा जारी निषेधाज्ञालाई खुकुलो बनाईयो